२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा परीक्षणका लागि २८ जिल्लामा खटियो टोली

अ+ अ-

काठमाडौँ । सरकारी खर्चको लेखा परीक्षणका लागि महालेखापरीक्षकको कार्यालयको टोली विभिन्न जिल्लामा खटिएको छ । आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन तयार गरिरहेको महालेखापरीक्षकको कार्यालयको टोली विभिन्न २८ जिल्ला खटिएको हो । 

सानो जिल्लामा एकदेखि ठूलो जिल्लामा तीन वटासम्म टोली खटाइएको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता एवं नायव महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारीले जानकारी दिए । माघ मसान्तसम्म लेखा परीक्षण सकेर चैत मसान्तमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यालयको योजना छ । 

गत वर्ष ६ हजार पाँच सय ७६ वटा संस्थाको ७१ खर्ब ३८ अर्ब १७ करोड रुपैयाँको लेखा परीक्षण गरेकोमा एक खर्ब १९ अर्ब ७८ करोड बेरुजु देखिएको थियो । यो वर्ष पनि गत वर्षकै हाराहारी रकमको लेखा परीक्षण हुने अनुमान गरिएको छ ।

लेखा परीक्षण सुधारका लागि ८१ बुँदे निर्देशन जारी गरेको कार्यालयले गुनासोहरूको जवाफ व्यवहारबाटै दिने गरी काम गरिरहेको छ । लेखा परीक्षण सुधारका लागि अडिटरको व्यवहार र अडिट क्वालिटीमा सुधार गर्नुपर्ने देखिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार : ७ महिनादेखि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन, आवेदन मागेको ३ महिना भई सक्दा पनि छैन नियुक्त गर्ने सुरसार