‘लेखापरीक्षण हाम्रो जिम्मेवारी हो, क्षतिबारे सम्बन्धित मन्त्रालयले स्पष्ट पार्नुपर्छ’ : महालेखा परीक्षक राया
काठमाडौँ। महालेखापरीक्षक तोयम रायाले आफ्नो कार्यालयको संवैधानिक भूमिका अनुसार लेखा परीक्षण गर्ने मात्र जिम्मेवारी रहेको स्पष्ट पारेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले लेखा...