१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजदेखि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आज काठमाडौँमा शुरु हुँदैछ। 

काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 

सम्मेलनमा राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने काँग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले जानकारी दिए। 

उनका अनुसार सम्मेलनमा ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा प्रदेशभित्रका काँग्रेसबाट निर्वाचित सङ्घीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका काँग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति सहभागी हुनेछन्। यस्तै महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा ११९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी हुनेछन्। 

प्रतिक्रिया दिनुहोस