१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टु-जी’ जस्तो देखिने माओवादीलाई ‘सिक्स-जी’ जस्तो बनाउनुपर्छ : जनार्दन शर्मा 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचित कमिटीका लागि व्यापक लोकतान्त्रिक अभ्यास गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बाग्मती प्रदेश इन्चार्जसमेत रहेका शर्माले काठमाडौँ महानगरको ३२ नम्बर वडाको पाँचौँ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै कार्यकर्ताबाट नेता चुन्ने परिपाटी सुरु गर्न निर्देशन दिएका हुन् ।

आवधिक र अपडेट रहने पार्टी कमिटी गठन गर्न सम्मेलनलाई शुभकामना दिँदै शर्माले नेताले नभई कार्यकर्ताले कमिटी बनाउने शैली जरुरी रहेको बताए ।

आगामी चुनावमा माओवादीले कसैको वैशाखी नटेकी एक्लै लड्ने ल्याकत राख्नुपर्ने भन्दै उनले त्यसको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

आगामी आम निर्वाचनको चर्चाबारे बोल्दै शर्माले भने, ‘मिसन ८४ नेतालाई चाहिएको होला तर जनतालाई मिसन रोजगारी, मिसन समृद्धि, मिसन सामाजिक न्याय, मिसन आत्मनिर्भरता र सुशासन चाहिएको छ ।’

माओवादी पार्टीलाई नयाँ ढङ्गले पुनः परिभाषित र पुनर्सङ्गठित गर्नुपर्ने भन्दै उनले भने, ‘टु-जी जस्तो देखिने माओवादीलाई सिक्स–जी जस्तो स्मार्ट बनाउनुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस