२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीएसपी सौरभ श्रेष्ठ महानिरीक्षक निसानबाट सम्मानित

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी नायव उपरीक्षक डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बल निसान प्रशंसापत्र प्रदान गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपालले आज २३औँ सशस्त्र प्रहरी दिवसको अवसरमा श्रेष्ठलाई निसान प्रशंसापत्र प्रदान गरेको हो । 

उनलाई सशस्त्र प्रहरी बललाई प्राप्त विभिन्न कार्यादेशहरूको सम्पादन प्रभावकारी एवं उत्कृष्ट ढङ्गबाट गरी सङ्गठनको गरिमा राख्ने कार्य गरेको भन्दै आज प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यो पुरस्कार प्रदान गरेका हुन् ।

उनीलगायतको टिमले कोभिड महामारीका बेला कोरोना प्रभावितहरूको उपचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी पोखरेल, दीपेन्द्र शाह, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापा, सशस्त्र प्रहरी उपरीक्षक समिक महर्जन, प्रहरी नायब उपरीक्षक विजय हमाल पनि सम्मानित भएका थिए ।

त्यसैगरी नेपाल आर्मीका मेजर जर्नेल बाबुराम श्रेष्ठ पनि सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बल निसान प्रशंसापत्र प्रदान गरिएको थियो ।

२३औँ सशस्त्र प्रहरी दिवस-२०८० कै अवसरमा आज प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको थियो ।