भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित
चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ...