२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त

अ+ अ-

काठमाडौँ। कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल सकिएपछि गत सालको फागुनदेखि पद रिक्त थियो ।

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले पोखरेलको नाम सिफारिस गरेको हो । प्रबन्ध सञ्चालकका लागि ९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पोखरेलसहित भोजराज अधिकारी, रामचन्द्र ढकाल गरी तीन जनाको नाम सिफारिस भएको थियो ।

तीन जनामध्येबाट सिवाकोटीको नेतृत्वको बैठकले कायममुकायम प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारीको कार्यकाल सकिएलगत्तै समितिले कम्पनीको वरिष्ठ अधिकृत कर्मचारीमध्येबाट समितिले निर्णय गरेर कायममुकायमको जिम्मेवारी दिएको थियो