९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल जग्गा महासंघको दोस्रो महासभा

अ+ अ-

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ ।

शनिवार पोखरामा १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो महासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो ।

आइतबार दोस्रो महासभा बैठकका निर्णयहरुबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसाबले र व्यवसायहरूलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताए ।

उनले संगठनलाई मजबुत बनाउने कुरामा पनि महासभा सफल भएको उनको ठम्याइ छ । महासभामा ३३ वटा जिल्ला संघहरुसहित ५० जिल्लाका करिब ३५० भन्दा बढी प्रतिनिधि सहभागी भएको बताए ।

अध्यक्ष लोहनीका अनुसार दोस्रो महासभा बैठकले रूपमा सुनिश्चित गर्ने, रियल इस्टेटलाई उद्योगको रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजार सम्बन्धी कानून निर्माण गर्ने,जग्गाको हदबन्दी हटाउने, अपार्टमेन्ट बिक्रीको लागि कानूनी व्यवस्था गर्ने, कम्पनी दर्ता गरी कर कानूनको पालना गर्ने, वातावरणमैत्री सहरी विकास गर्ने, नयाँ शहरी विकास गर्ने, व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्ने, बहु–तले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने, सरलीकृतरुपमा कर्जा प्रवाह गर्ने, प्रशासनिक बाधा अढचनहरू हटाउने, सरकारी-निजी क्षेत्र बीचको सहकार्यमा जोड दिने, पोखरालाई मुलुकको पर्यटन राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने, शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स)सँग सहकार्य गर्ने, संगठित हुनुपर्ने, महासंघले जिम्मेवार व्यवसायीको भूमिका निर्वाह गर्ने १९ बुँदै घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस