८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्या गुरुकुल महायज्ञमा ९८ लाख संकल

अ+ अ-

काठमाडौँ । गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौँको पाशुपत क्षेत्रमा आयोजना भइरहेको महायज्ञमा हालसम्म रु. ९८ लाख सङ्कलन भएको छ । महायज्ञको चौथो दिन आज रु. ४२ लाख ८५ हजार सहयोग जुटेको छ । 

गुरुकुलका संस्थापक प्रमुख संरक्षक भगवती उपाध्यायले आज रु २५ लाख सहयोग गरेकी छन्। गुरुकुलमा अन्य दान दिने दाता थपिँदै गएका महायज्ञका कार्यक्रम संयोजक डा. गोविन्द टण्डनले जानकारी दिए । सहयोग रकम थपिँदै गएको महायज्ञका सहसंयोजक टङ्कनाथ पौडेलले जानकारी दिए। आज गलेश्वर आश्रम देवघाटधामका पिठाधीश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले प्रवचन दिएका थिए। 

यही फागुन १ गतेदेखि सुरु भएको उक्त महायज्ञमा पण्डित कुवेर सुवेदीले भागवत कथा वाचन गरेका थिए। कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको हो । हाल गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित कक्षा ५ देखि ११ सम्म ८० कन्या अध्ययनरत छन् । 

स्वर्गीय अङ्गुरबाबा जोशीको अगुवाइमा काठमाडौँमा २०६७ सालमा ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । विसं २०७५ देखि देवघाटधाममा पनि गार्गी कन्या गुरुकुल सञ्चालनमा छ । नेपालमा दुई सय ५० भन्दा बढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिनुभयो । सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस