९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल अर्थात् खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिइएको छ ।

एक सूचना जारी गर्दै ट्रमा सेन्टरले औषधी व्यवस्था विभागमा दर्ता-स्वीकृत भएका अत्यावश्यक बाहेक कुनै पनि खाद्यपूरक सामग्रीहरू सिफारिस नगर्न/नगराउन चिकित्सकलाई निर्देशन दिएको हो । 

गैरकानुनी रूपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल बनावट (ट्यावलेट/क्याब्सुल/सिरप) मा गैरकानुनी रूपमा बिक्री वितरण भइरहेका यस्ता औषधी पैठारी, बिक्री वितरण, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न औषधि व्यवस्था विभागले अनुरोध गरेको थियो । सोही अनुसार अस्पतालले रोक लगाएको सेन्टरले जनाएको छ । 

निर्देशन विपरीत त्यस्तो सिफारिस गरिएको भेटिएमा सम्बन्धित चिकित्सक/स्वास्थ्यकर्मीलाई कानुन बमोजिम कारबाहीको लागि सिफारिस हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस