१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा 

अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २४औँ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा इल्के गुन्डोगन गोल गर्न चुकेपछि अग्रता बनाउने अवसर गुमाएको थियो । 

बार्सिलोनाका लागि युवा स्टार लामाइन यमलले गरेको गोल नै निर्णायक बन्यो । गोलरहित बराबरीतर्फ उन्मुख खेलमा उनले ७३ औं मिनेटमा गोल गरेका हुन् । १६ वर्षीय यमलले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सिलोनाको खडेरी तोडेका थिए ।

जितसँगै तालिकामा ३ अंक थपेको बार्सिलोना २८ खेलबाट ६१ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको रियल मड्रिड ६६ अंकका साथ शीर्ष स्थानमा छ । यसैगरी ५९ अंकका साथ जिरोना तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस