२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, थप विवरण आउन बाँकी 

अ+ अ-

काठमाडौँ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

पश्चिम रुकुमबाट काठमाडौँ हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ ५ बजेर २० मिनेटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतायो । 

घाईतेहरुको उद्धार कार्य जारी छ । रातको समय भएकाले उद्धारमा कठिनाई भएको छ । सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।