कावासोतीमा माईक्रो बस पल्टिँदा ६ जना घाइते
काठमाडौँ । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ स्थित पत्थर खोलाको पुलनजिकै माइक्रो बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको...