१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८० औँ जन्मदिनमा नागरिकता उपहार 

अ+ अ-

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका-५, सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र पाएकी छन् । २००० वैशाख १२ गते जन्मिएका उनले संयोगवश आफ्नो जन्मदिनकै दिन नागरिकता पाएकी हुन् ।

कामीलाई मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ३५ वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो ।

विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २/३ दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या हुँदा र नागरिकताको आवश्यकता नलिएर त्यसै बसेको उनले बताइन् ।

श्रीमान् हुँदासम्म नागरिकता नबनाएको तर पछि उनको मृत्युपछि बनाउन खोज्दा नपाएको कामीले बताइन् । ‘जब श्रीमानको मृत्यु भयो घरमा कमाउने मान्छे भएन दुई छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन,’ उनले भनिन् ।

श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य विश्वासलाग्दो प्रमाण जुटेपछि उहाँको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । ८० वर्षमा पनि नागरिकता नबन्दा सिंगो परिवार नै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो ।

प्रतिक्रिया दिनुहोस