काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममार्फत सरकारले केही महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी योजना घोषणा गरेको छ ।