काठमाडौँ । प्रतिनिधि सभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो ।
बैठक आजै दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।