१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस थप लचक बन्यो, अब सहमति होला : बर्तौला 

अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक यसअघि जस्तै निष्कर्ष विहीन बनेको छ ।

आजको बैठकमा गृहमन्त्री रवि लामिछानेको नामै किटेर संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा रहेको प्रतिपक्षी नेपाली काँग्रेस केही लचक भएको कार्यदलका सदस्य एवं एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए । झण्डै चार घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहभागी बर्तौलाले छलफल सकारात्मक रूपमा अघि बढेको बताए । 

उनले भने, ‘हामीले बैठक समापन गरेका छैनौं । केही कोणबाट छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रूपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ ।’  

बर्तौलाले भने, ‘नेपाली काँग्रेस हिजोको बैठकमा केही सकारात्मक बनेको थियो । आज त्यसमा थप लचक बनेको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर छानबिन गरेर जाऔँ भन्ने कुरामा लचकताका साथ एउटा नयाँ प्रस्ताव आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस