अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग, निष्पक्ष समिति गठनमा जोड
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्बन्धित विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेका छन्। उनले यदि कुनै अनियमितता...