७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानको खानेपानी समस्या समाधान गर्ने मन्त्री राईको प्रतिबद्धता

अ+ अ-

धरान (सुनसरी) । प्रत्येक वर्ष सुक्खा मौसम सुरु भएसँगै खानेपानी अभाव झेलिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्र राईले बताएमा छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरानले आज आयोजना गरेको धरानको खानेपानी समस्या समाधान छलफल कार्यक्रममा मन्त्री राईले सप्तकोसीबाट खानेपानी ल्याउन ‘डिपिआर’को काम अन्तिम चरणमा पुगेको बताएका हुन् । 

उनले केही प्राविधिक कामहरू मात्र बाँकी रहेको जानकारी दिए । आगामी आर्थिक वर्षमा सप्तकोशी खानेपानी योजनालाई ‘डिपिआर’को लागत अनुमान बमोजिम बजेट विनियोजन गरिएको उहाँले स्पष्ट पार्नुभयो । खानेपानी आयोजनाका लागि रु पाँच अर्ब ७२ करोड ५६ लाख बजेट विनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो । 

सोही क्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राईसँगको भेटमा मन्त्री राईले भने, “अब ढिला नगरी सप्तकोसीबाट पानी ल्याउन आगामी आर्थिक वर्षमा ‘टेन्डर’ हुन्छ, ढुक्क हुनुहोस् ।” धरानको खानेपानी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी आवमा सप्तकोशीको पानी ल्याउने योजनाको ‘डिपिआर’ सकेर लागत अनुमान गरी बजेट विनियोजन गरिएको उनले जानकारी दिए । 

आफ्नो कार्यकालमा धरानलाई जसरी पनि पानी खुवाउने वचन मन्त्री राईले दिए । मन्त्री राईसँगको भेटघाटमा नगर प्रमुख साम्पाङले धरानको खानेपानी समस्या बारेमा ज्ञापन पत्र बझाएका थिए ।

प्रतिक्रिया दिनुहोस