८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली सरकारले ल्यायो सुर्खेत विमानस्थल विस्तारको योजना

अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनः ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१-८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले विमानस्थल विस्तारको योजना सुनाएका हुन् । प्रदेश सरकारले विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने बताएको छ ।

यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो पालामा सुर्खेत विमानस्थल विस्तारको सट्टा भेरीगंगामा नयाँ विमानस्थल निर्माण गर्ने योजना ल्याएका थिए । निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले चालु आर्थिक वर्षमा सुर्खेत विमानस्थल विस्तार गर्ने योजना अघि सारेका थिए ।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले पनि उक्त योजनालाई पुनः नीति तथा कार्यक्रममा ल्याएको छ । केन्द्र सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सुर्खेत विमानस्थल विस्तारलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सुर्खेत विमानस्थललाई केन्द्रबिन्दु बनाएर प्रदेशका अन्य जिल्लामा नियमित उडान सञ्चालन गर्नेसमेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस