विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्र भित्र्याउने तयारी, पीपीपी र संयुक्त लगानीको बाटो खोलिँदै
काठमाडौँ । सरकारले विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापनमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानी र सहभागिता भित्र्याउन कानुनी आधार तयार गर्ने भएको छ। संघीय संसदमा पेस भएको ‘नेपाल हवाई...