काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
मन्त्रालयका नियमित एजेन्डामा निर्णय गर्न सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणको निर्णय गर्ने सम्भावना छ ।