करार कर्मचारी व्यवस्थापनमा नयाँ व्यवस्था : दुई हजार महँगी भत्ता, सञ्चय कोष र ५८ वर्षे उमेर हद
काठमाडौँ। सरकारले मन्त्रालय तथा मातहतका निकायमा स्वीकृत दरबन्दीमा कार्यरत सेवा करारका कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को असोज २१ गतेको निर्णय अनुसार करार कर्मचारीको सेवा निरन्तरता, पारिश्रमिक, भत्ता, सामाजिक...