११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरीबन्धु टी-स्टेटको जग्गामा अदालतले नीतिगत भ्रष्टाचार भनेको छैन : ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको दाबी गरेका छन्।

विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै नीतिगत भ्रष्टाचारको अफवाह नफैलाउन आग्रह गरे।

उनले भने, ‘कानून बनाइ अगाडि बढाउँदा विकृति हुनसक्छ। हामीले कानून बनाएका हौँ। त्यसमा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने मेरो केही भन्नु छैन। त्यसबारे अदालतको फैसला भएन र रु बेचबिखन र सट्टापट्टा भएको छैन। हुनेभन्दा अगाडि यस्तो यस्तो हुने भनेर शर्त राखिएको थियो। त्यो सर्तलाई अहिले अदालतले रोकिदियो।’

उनले आफू प्रधानमन्त्री हुँदा कानून बनाएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस