२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ई-स्पोर्ट्स संघको वार्षिक क्यालेण्डर सार्वजनिक

अ+ अ-

काठमाडौँ । ई-स्पोर्टस् संघको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ । संघले पत्रकार सम्मेलनमार्फत आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।

कुनै पनि खेल र खेलाडीको विकास र प्रवर्द्धनको मुख्य आधार भनेकै सम्बन्धित खेलको व्यवस्थित क्यालेन्डर रहेको विषयलाई आत्मसात गर्दै चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारिएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

‘संघ स्थापनाको तेस्रो महिनामै कर्णाली प्रदेशको सुर्खेतको ई स्पोर्टसको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेर सातदोबाटोस्थित अन्तराष्ट्रिय स्पोर्टस कम्प्लेक्स परिसरमा संघको केन्द्रिय कार्यालय स्थापना गरेर सान्यालनमा ल्याईसकेका छौँ’, उनले भने, ‘ई स्पोर्टस संघको वार्षिक कार्यक्रममा ई स्पोर्टसको ग्रासरूट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीलाई समावेश गरेका छौ । निजी क्षेत्र, अन्तराष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला, प्रदेश स्तरका सरचनाले आयोजना गर्ने कार्यक्रमहरू यस क्यालेन्डरमा राखिएको छैन ।’

पछिल्लो एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, ई फुटबल लगायतलाई घरेलु प्रतियोगितामा प्राथमिकतामा राखिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न निजी तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने योजना बनाएको पनि संघले जनाएको छ ।