९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो ५२ जना कर्मचारी

कृषि तथा वन विज्ञान विश्वविद्यालय
अ+ अ-

काठमाडौँ । चितवन, रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले आन्तरिक बढुवा तथा खुला गरी विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको हो ।

विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापकसहित उपप्रशासक, लेखा नियन्त्रक, सहायक प्रशासन, हेड असिस्टेन्ट, टाइपिस्ट ख, वरिष्ठ ल्याब ब्वाई, ल्याब असिस्टेन्ट, वरिष्ठ ड्रेसरलगायत पदमा दरखास्त आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस