२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरहरा चढ्नेको चाप बढेपछि बार्दलीमा बस्ने समय घट्यो

अ+ अ-

काठमाडौँ । संविधान दिवसको अवसरमा धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएपछि हेर्न जानेको घुइँचो लागेको छ ।

संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको धरहरा चढ्नका लागि केही दिन निःशुल्क गरिएको छ । हाललाई अनलाइनमार्फत आफ्नो नाम दर्ता गरेर धरहरा हेर्ने व्यवस्था गरिएको छ ।

अनलाइनमार्फत नाम दर्ता गर्नुपर्ने व्यवस्थाले धरहरा हेर्न पुगेका सर्वसाधारण भने अल्मलिएका थिए । करिब १० मिनेट टुप्पोमा बसेर अवलोकन गर्न पाउने व्यवस्थासहित दैनिक करिब ५ सयजनालाई चढ्ने गरी व्यवस्था गरे पनि चापका कारण एक हजार जनाले दैनिक हेर्न पाउने व्यवस्था गरिएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले २०७८ वैशाख ११ मा आधा काम पनि नसकिँदै धरहराको उद्घाटन गर्नुभएको थियो । त्यतिखेर धरहराको अधिकांश काम बाँकी थियो । अहिले पनि करिब ५ प्रतिशत काम बाँकी हुँदै खुला गरिएको हो ।