कम्युनिष्ट नेता घनेन्द्र बस्नेतप्रति ओलीद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका अग्रज नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत नेता बस्नेतप्रति अन्तिम...