२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले हटायो मनमती खोलामाथिको स्ल्याब र संरचना

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनमती खोलामाथि बनेको संरचना र स्ल्याब (ढलान) हटाएको छ ।

महानगरपालिकाले १३ र १४ नम्बर वडामा पर्ने मनमती खोला माथिको स्ल्याब र स्ल्याबमाथि पनि बनेका संरचना हटाएको हो ।

‘सोल्टीमोडदेखि भित्र रहेको मनमतीमाथि स्ल्याब हालेर एउटा मन्दिर, दुई कोठा रहेको भवन र एउटा शौचालय भत्काएका छौँ । करिब २ सय मिटर खोला छोपेर यहाँ स्ल्याब हालेको देखियो,’ मनमती खोला खोल्ने जिम्मा पाएका महानगर प्रहरी निरीक्षक प्रकाश पण्डितले भने ।

उनले स्थानीय र केही मान्छेले खोला छोपेर संरचना बनाएको भन्दै उजुरी गरेपछि महानगरको अनुमतिमा डोजर चलाएर स्ल्याब हटाएको बताए ।

‘नदीमाथि कुनै संरचना बनाउन पाइँदैन, यहाँ बनाएको पाएर हटाएको हो । महानगरले जहाँ गुनासो आउँछ, त्यहीँ काम गर्छ,’ उनले भने ।