१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्य दबाब र दुष्प्रभाव नबढोस् भन्दै पूर्वराजाले दिए दशैंको शुभकामना

अ+ अ-

काठमाडौँ । भुटानको भ्रमणबाट फर्कने बित्तिकै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक महत्वको दशैं शुभकामना दिएका छन् ।

लिखित शुभकामना सन्देशमा बडादशैंको शुभकामनासँगै उनले राजनीतिक सन्देशहरू पनि प्रवाह गरेका हुन् ।

जनताको जीवनमा परिवर्तन आओस् भनेर आफूले दरबार छाडे पनि स्वदेशमै बसेको तर परिवर्तन नआएको भन्दै शाहले क्षोभ प्रकट गरेका छन् । उनले उल्टै बाह्य दबाब र दुष्प्रभाव बढेको भन्दै आपत्ति जनाएका छन् ।

‘खुसी हुन र रमाउन दशैं नै पर्खनुपर्ने नियतिबाट मुक्त भएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो,’ शाहले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौँ । तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस