काठमाडौँ । रामसार क्षेत्रमा सूचिकृत इलामको पर्यटकीय क्षेत्र माईपोखरी । सन्दकपुर गाउँपालिका-३ मा पर्ने माई पोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारदेखि दुई दिने बहुधार्मिक (हिन्दु, बौद्ध र किरात धर्म) महोत्सव आयोजना हुँदैछ । तस्बिरः रामकुमार लिम्बू








