२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको काम प्रचार गर्न गण्डकीमा पनि बन्यो काँग्रेस-एमाले संयन्त्र

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशमा सत्ता सहकार्यलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ ।

संयन्त्रमा दुई दलका तीन-तीन नेता सहभागी छन् । काँग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभापति शुक्रराज शर्मा र महामन्त्री विष्णुप्रसाद लामिछाने संयन्त्रमा हुँदा एमालेबाट पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रदेश इन्चार्ज किरण गुरुङ र अध्यक्ष नवराज शर्मा छन् ।

आज नै संयन्त्र निर्माण गरी बैठक बसेको छ । बैठकले दुवै दलको सहमतिमा आलोपालो प्रणालीअनुसार संयोजन गर्ने, बैठकको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रको निर्देशनानुसार संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने, सहकार्यको आवश्यकतालाई जनसमक्ष पुर्‍याउने, आवश्यकताअनुसार सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचारप्रसार गर्ने निर्णय उक्त बैठकले गरेको छ ।