काँग्रेस-एमालेलाई ‘प्रचण्ड’ले भने : ‘हामीलाई सरकार चाहिएको छैन, चलाइराख्नुस्’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन् । शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको...