८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियाको जित्यो पाकिस्तानसँगको पहिलो टी-२० खेल 

अ+ अ-

काठमाडौँ । पाकिस्तानसँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । बिहीबार भएको पहिलो खेलमा अस्ट्रेलियाले २९ रनको जित निकालेको हो ।

वर्षाले प्रभावित भएर ७ ओभरमा छोट्याइएको खेलमा अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि अब्बास अफ्रिदीले अविजित रहँदै सर्वाधिक २० रन बनाए । हासिबुल्लाह खानले १२ तथा शाहिन अफ्रिदीले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका नेथन एलिसले २ ओभरमा ९ रन दिएर ३ विकेट लिए । त्यस्तै जेभियर बार्टलेटले २ ओभरमा १३ रन दिएर ३ विकेट लिए । त्यस्तै एडम जाम्पाले १ ओभरमा ११ रन दिएर २ विकेट लिए । स्पेन्सर जोनसोनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ७ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनाएको थियो । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले १९ बल खेल्दै सर्वाधिक ४३ रन बनाए भने मार्कस स्टोइनिस ७ बलमा २१ रनमा अविजित रहे ।

पाकिस्तानका लागि अब्बास अफ्रिदीले २ विकेट लिए भने शाहीन अफ्रिदी र नसीम साहले १-१ विकेट लिए ।

योसँगै तीन खेलको टी-२० आई श्रृंखलामा अस्ट्रेलियाले १(० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

यसअघि भएको एक दिवसीय श्रृंखलामा पाकिस्तान २-१ ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस