पाकिस्तानका कारखानामा गर्मीले कामदारको स्वास्थ्य जोखिममा
एजेन्सी । पाकिस्तानका कपडा कारखानामा काम गर्ने श्रमिक चरम गर्मीबाट प्रभावित भएका छन् । जारा र म्याङ्गोजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि सामान उत्पादन गर्ने कारखानामा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा कामदार बेहोस...