२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्चपदस्थको बिदाइमा अब एयरपोर्टमा १४ जना मात्रै जान पाउने

अ+ अ-

काठमाडौँ । सरकारले भीभीआईपीको वैदेशिक भ्रमणमा जाँदा बढीमा १४ जना मात्रै बिदाइमा जान पाउने व्यवस्था गरेको छ । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रधानमन्त्रीसहित १४ जना मात्रै अन्तराष्ट्रिय विमानस्थलमा बिदाइमा जान पाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार देश बाहिर भिभिआइपी जाँदा एयरपोर्टमा लावा लस्कर जाने गरेको भन्दै अब १४ जनामात्रै जान पाउने गरी कार्यविधि संशोधन गरिएको छ ।

जसमा कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, परराष्ट्र मन्त्री, गृहमन्त्री, सञ्चार मन्त्री र पर्यटन मन्त्रीबाहेक अरु मन्त्री पनि बिदाइमा सहभागी हुन नपाउने भएका छन् ।

यस्तै प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्यसचिव, सम्बन्धित देशका राजदूत र परराष्ट्र मन्त्रालयले तोकेको व्यक्ति मात्रै जान पाउने भएको हो ।