काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरूको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले ३०० शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका कलेजहरूले सञ्चालन गरेका २० अस्पतालहरूको शय्या क्षमता विवरण सार्वजनिक गरेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।
सूची :








