१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएल खेल्न नेपाल आइपुगे आकिब र सोल 

अ+ अ-

काठमाडौँ । आगामी शनिबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्न थप दुई विदेशी खेलाडीहरू नेपाल आइपुगेका छन् ।

ओमानका आकिब इलियास र स्कटल्याण्डका क्रिस सोल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । उनीहरूलाई विराटनगरका टिम अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टन र अफगानिस्तानका इस्मत आलम छन् ।

यसअघि आजै  किर्टन र गप्टिल पनि पनि काठमाडौँ आइसकेका छन् । प्रशिक्षक केभिन ओ ब्रायन केही दिनअघि नै नेपाल आइसकेका छन् ।

विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् ।

विराटनगरले पहिलो खेलमा उद्घाटनकै दिन मंसिर १५ गते जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस