काठमाडौँ । लोक सेवा आयोगले सब इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दै सब इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०३/०८०-८१ (मधेशी) नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) सब इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








