७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस सकिँदै, कास्की अदालत आसपास सुरक्षा व्यवस्था कडा

अ+ अ-

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरूको थुनछेक बहस सकिन लाग्दा जिल्ला अदालत कास्की आसपास सुरक्षा व्यवस्था कडा गरिएको छ ।

कोमाकाने पार्कदेखि राष्ट्र बैंक चोकसम्म सवारीसाधन प्रवेश रोकिएको छ । पैदल यात्रुलाई पनि सो क्षेत्रमा निषेध गरिएको छ ।

नीतिज राईको इजलासमा आज आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे । यसअघि रास्वपा सभापति रविसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर गुरुङ पक्षका वकिलले बहस गरेका थिए ।

कास्की अदालतका श्रेस्तेदार राजन खनालका अनुसार अब जाहेरवालातर्फबाट वकिलले जवाफी बहस गर्नेछन् । सरकारी वकिलले बिहीबार जवाफी बहस गर्नेछन् । बिहीबार नभए शुक्रबार आदेश आउने सम्भावना छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस