१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा इमान्दारसाथ लाग्ने काँग्रेसको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका मन्त्रीहरूले एमालेसँग भएको सात बुँदे सहमति अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक सरकारमा कुनै समस्या नभएको निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए।

उनले भने, ‘छलफल हामी दुई दलले मिलेर सरकार बनेको छ। सरकारमा कुनै समस्या छैन। सरकारमा कुनै बाधा व्यवधान अप्ठ्याराहरू छैनन्। आआफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्नेबारे छलफल भएको छ।’

दुई दलबीच भएको ७ बुँदे सहमतिमा केन्द्रित भएर काम गर्दै सेवा प्रवाहको क्षेत्रमा केन्द्रित भएर सुशासन कायम गर्नेमा मन्त्रीहरूले जोड दिए।

प्रतिक्रिया दिनुहोस