‘सरकारको कार्यशैली ‘जरासन्ध’ जस्तो छ’: एमाले सांसद पोखरेल
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर...