२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्क महासचिव सर्वार र परराष्ट्र सचिव राईबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)महासचिव महोमद गोलाम सर्वार र परराष्ट्र सचिव अमृत बहादुर राईबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा सर्वारले नवनियुक्त परराष्ट्र सचिव राईलाई बधाई दिए । सार्क सचिवालय काठमाडौँका अनुसारमा सार्क क्षेत्रको मुद्दा र गतिविधिमा छलफल भएको थियो ।

सार्क यो क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण निकाय भएको भन्दै उच्च तहको सार्क संयन्त्रको पुनरुत्थानको विषयमा महासचिव र सचिवको कुराकानी भएको सार्क सचिवालयले जनाएको छ ।

सन् २०१४ मा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलन पछि सार्कका सरकार तथा राष्ट्र प्रमुखहरूको शिखर सम्मेलन हुन छोडेको छ । १९ औँ सम्मेलन सन २०१६ मा पाकिस्तानमा हुने तय भएता पनि भारत-पाकिस्तान तनावले हुन सकेको थिएन ।