काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका विभिन्न पदमा सेवा करारमा लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
महानगरपालिकाले एक सूचनामार्फत स्वास्थ्य सेवाका करारमा पदपूर्तिका लागि लिएको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सफल उम्मेद्वारहरुले नियुक्ति पत्र लिन आउँदा कागजातहरूको सक्कल तथा एक प्रति प्रतिलिपि लिई सात दिन भित्र प्रशासन विभागमा सम्पर्क गर्ने महानगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् नतिजा :







