काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-६ स्थित मघै गाउँमा व्यवसायिक रुपमा गरिएको सूर्यमुखी खेती । राम्रो उत्पादन हुने भएपछी पछिल्लो समय यस भेगका किसानहरुको व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर: कुलदीप न्यौपाने