६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र महतो नेतृत्वको पार्टीमा आबद्ध हुनेले अनिवार्य रूपमा एक पटक आर्थिक सहयोग गर्नैपर्ने

अ+ अ-

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध सबै नेताहरुले अनिवार्य रूपमा आफ्नो क्षमता अनुसार पार्टीमा आर्थिक सहयोग गर्नुपर्ने भएको छ।

अध्यक्ष महतले जारी गरेको सर्कुलरमा पार्टीका सबै तहका सबै समितिका सदस्य/पदाधिकारीहरूले पार्टीको केन्द्रीय कोषमा एकपटकको लागि स्वघोषणा तहत आ-आफ्नो क्षमता अनुसार रकम जम्मा गर्नुपर्ने उल्लेख छ।

सर्कुलरमा भनिएको छ, ‘सबै केन्द्रीय सदस्य, राष्ट्रिय सदस्य, जिल्ला संयोजक’अध्यक्ष, क्षेत्रीय संयोजक/अध्यक्ष, पालिका संयोजक/अध्यक्ष, वडा संयोजक/अध्यक्षहरूले कम्तीमा पचास वटा सहयोग रसिद भएको एउटा ठेली बराबरको चन्दा संकलन गर्नुपर्ने छ र कम्तीमा पचास वटा पार्टीको सदस्यता रसिद भएको एउटा ठेली समेत वितरण गर्नु पर्नेछ ।’

सहयोग रसिदबाट चन्दा संकलन गर्दा एउटा रसिद बापत कम्तीमा सय रुपैयाँ उठाउनु पर्ने, केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यको हकमा केन्द्रीय अर्थ समितिले समन्वय गर्नेछ भने राष्ट्रिय परिषद्को हकमा परिषद्ले र जिल्ला मातहतका सहयोग संकलनको समन्वय जिल्ला संयोजकले गर्ने उल्लेख छ।

केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यहरूले उठाउने सहयोगको बाँडफाँड गर्दा २० प्रतिशत खर्च कटाई ८० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने छ भने राष्ट्रिय परिषद् र जिल्लाको हकमा उठाउने व्यक्तिले २० प्रतिशत, समन्वय गर्ने समितिले ५० प्रतिशत र ३० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस