काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच एकता भएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
नेपा: राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु रहेका छन् । यो पार्टीसँग एकता सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माओवादीका शीर्ष नेताहरु सहभागी थिए ।







