२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति कार्यान्वयन नगरे भोलिबाट आन्दोलन चर्काउने यातायात व्यवसायीको चेतावनी

अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीहरूले आफूहरूको आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता जारी रहेकोले आफूहरूको आन्दोलन सशक्त रूपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका छन् ।

संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नभए भोलि देखि आन्दोलन अझै सशक्त रूपमा अघि बढ्ने विज्ञप्तिमा बताइएको छ ।

‘संघीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन अझ सशक्त रूपबाट अगाडी बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ,’ उनले भने ।

पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सम्झौता सार्वजनिक गरिने पनि विज्ञप्तिमा बताइएको छ ।

उता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने सहमति कार्यान्वयनका लागि पत्र पठाएको छ । उक्त पत्रबारे अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल भइरहेको छ ।