२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाईसीएलको निर्वाचन तालिका तेस्रो पटक संशोधन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ ।

नयाँ नेतृत्वका लागि आइतबारदेखि जारी सम्मेलनले हालसम्म नेतृत्व चयन गर्न सकेको छैन । बिहीबार सहमतिबाट नयाँ कमिटी ल्याउने तयारी भए पनि सम्भव नभएपछि आजका नयाँ कार्यतालिका प्रकाशित गरिएको छ ।

तीन दिनका लागि तय भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्न नसक्दा छ दिन लम्बिएको छ ।

शुक्रबार दिउँसो १:१५ बजेदेखि उम्मेदवारी दर्ताको नयाँ कार्यतालिका ल्याइएको थियो । हिजो कार्यतालिका कार्यान्वयन नभएपछि शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । उक्त अवधिमा समेत नयाँ कमिटीका लागि सहमति जुट्न नसकेपछि थप छलफलका लागि समय आवश्यक परेसँगै कार्यतालिका संशोधन गरिएको छ । २:४५ बजे उम्मेदवारको नाम प्रकाशन र दाबी विरोधको समय तोकिएको छ ।

उम्मेदवार उपर परेका उजुरीको सूचना प्रकाशनको समय दिउँसो ३:३० बजे, ३:४५ मा उजुरी उपर छानबिन गरी निर्णय गर्ने निर्वाचन आयोगले निकालेको सूचनामा जानकारी गराइएको छ । उम्मेदवारको अन्तिम नामावली ५:२० बजेका लागि तय गरिएको छ ।