रास्वपाको केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचन र सांगठनिक व्यवस्थापनका विषयमा छलफल हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनको तयारी, पार्टी संरचना व्यवस्थापन तथा आगामी कार्यक्रमलाई केन्द्रित गर्दै केन्द्रीय समिति बैठक सुरु गरेको छ । काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...